लेवान्डोस्कीको दुई गोलमा बायर्नको जित
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि २–१ को पुनरागमन जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले एक गोलले पछि परेको अवस्थामा लेवान्डोस्की चम्किएपछि पूनरागमन जित हात पारेको हो । वल्सवर्गका म्याक्सिमिलियन फिलिपले गरेको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिनाका खेलको पाँचौ मिनेटम नै म्याक्सिमिलियन […]
Continue Reading